काठमाडौँमा १२८० सहित उपत्यकामा १६३८ संक्रमित थपिए | Khabarhub Khabarhub

काठमाडौँमा १२८० सहित उपत्यकामा १६३८ संक्रमित थपिए


१६ आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै १ हजार ६३८ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँ जिल्लामा मात्र १ हजार २८० जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित ४७० जना महिला र ८१० जना पुरुष छन् ।

त्यस्तै भक्तपुरमा १९६ संक्रमित थपिएका छन् । जसमा ८० महिला र ११६ पुरुष छन् ।

ललितपुरमा १६२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने ७७ महिला र ८५ पुरुष छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ३६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना