सरकारको कोरोना नियन्त्रण कोषमा आयल निगमबाट ५० करोड रुपैयाँ सहयोग | Khabarhub Khabarhub

सरकारको कोरोना नियन्त्रण कोषमा आयल निगमबाट ५० करोड रुपैयाँ सहयोग


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– कोरोना भाइरसको संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि नेपाल सरकारले खडा गरेको कोषमा नेपाल आयल निगमले ५० करोड रुपैयाँ सहयोग गरेको छ ।

सरकारी स्वामित्वको आयल निगमले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले खडा गरेको कोषमा नगद रकम सहयोग गरेको हो ।

निगमको बुधबार बसेको सञ्चालक समितिको बैठकले सरकारले खडा गरेको कोषमा ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो ।

सञ्चालक समितिको निर्णयानुसार नै बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई ५० करोड रुपैयाको चेक हस्तान्तरण गरिएको निगमले एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  २ : ३४ बजे

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ