प्रेसर कुकर पड्किँदा रोकाया गम्भीर घाइते | Khabarhub Khabarhub

प्रेसर कुकर पड्किँदा रोकाया गम्भीर घाइते


१६ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हुम्लामा खाना पकाइरहेका बेला प्रेसर कुकर पड्किँदा एक जना गम्भी घाइते भएका छन् ।

अदानचुली ३ हुम्लाका देउलु रोकाया गम्भीर घाईते भएका हुन् । मंगलवार साँझ आफ्नै घरमा खाना पकाई रहेको अवस्थामा वासर फुत्कीएर कुकर पड्किएको थियो ।

नजिकै बसीरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिएश्कार

उनले भने “वासर चुटिएको रहेछ बुवाले हेर्नु भएनछ, बेस्सरी आगो बले पछि ढकन फुत्किएर बुवाको टाउँकोमा लागेछ ।”

टाउकाको हड्डीमा गम्भीर चोट लागेपछि श्रीनगर स्वास्थ्य चौकी पुगेका उनको थप उपचारको लागि मंगलबार राती नै बाजुराको धुलाचौर पुर्याईएको अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले जानकारी दिए ।

उनले भने “टाउकोमा गम्भीर चोट लागेको छ, थप उपचारका लागि सुर्खेत वा नेपालगञ्ज लैजाने तयारी भएको छ ।”

प्रकाशित मिति : १६ मंसिर २०७७, मंगलबार  ११ : २२ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत