विप्लव समूहद्वारा ४ वटा घरसहित ४३ बिघा जग्गा कब्जा | Khabarhub Khabarhub

विप्लव समूहद्वारा ४ वटा घरसहित ४३ बिघा जग्गा कब्जा


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– प्रतिबन्धित नेपाल कम्युस्टि पार्टी (नेकपा) ले कैलालीको बौनियामा ४३ बिघा जग्गा र चार जनाको घर कब्जामा लिएको छ । नेकपाले कब्जामा लिएको जग्गामा पार्टीको झण्डा र ब्यानर टाँगेको छ ।

विप्लव समूहले बीरबहादुर मल्ल र राजेन्द्र मल्लाको ३५ बिघा जमिन र घर कब्जामा लिएको हो भने देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सूदूरपश्चिमाञ्चल ग्रामिण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्ठासमेत गरि ४३ विघा १० कट्ठा जमिन कब्जामा लिएको हो ।

कब्जा गरिएको ब्यानरमा सशस्त्र युद्धका क्रममा कब्जा गरिएको सबै जग्गा पुन कब्जा गरेको उल्लेख छ । उक्त जग्गा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा पनि कब्जामा लिइएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  २ : २० बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि