छोरीको ब्वाईफ्रेन्डले दुई महिना समय माग्दा बुबा सेन्टिफ्ल्याट | Khabarhub Khabarhub

छोरीको ब्वाईफ्रेन्डले दुई महिना समय माग्दा बुबा सेन्टिफ्ल्याट


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो गर्लफ्रेन्डले बिहेका लागि बुबासँग कुरा गर्न आउनु भन्दै पटक–पटक जिद्धी गरेपछि एकदिन केटा उनको घरमा पुग्छ । केही बेरको भलाकुसारीपछि केटीको बुबा र केटाबीच कुराकानी चल्छ ।

बुबा – तपाईंको मेरो छोरीसँग कहिलेदेखि प्रेम बस्यो ?

केटा – पछिल्लो ७ महिनादेखि हजुर

बुबा – तिमीहरुको ७ महिनादेखि प्रेम सम्बन्ध थियो भनेर म कसरी विश्वास गरुँ ?

केटा – ठीकै छ हजुर, अब दुई महिना कुर्नुहोला नतिजा आफैं पाउँनुहुन्छ ।

बुबा – सिधैँ सेन्टीफ्ल्याट ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ११ बजे

अष्ट्रेलियाको तटमा मृत फेला परे २९ पाइलट ह्वेल

काठमाडौं– अष्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ ।

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४