छोरीको ब्वाईफ्रेन्डले दुई महिना समय माग्दा बुबा सेन्टिफ्ल्याट | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

छोरीको ब्वाईफ्रेन्डले दुई महिना समय माग्दा बुबा सेन्टिफ्ल्याट



आफ्नो गर्लफ्रेन्डले बिहेका लागि बुबासँग कुरा गर्न आउनु भन्दै पटक–पटक जिद्धी गरेपछि एकदिन केटा उनको घरमा पुग्छ । केही बेरको भलाकुसारीपछि केटीको बुबा र केटाबीच कुराकानी चल्छ ।

बुबा – तपाईंको मेरो छोरीसँग कहिलेदेखि प्रेम बस्यो ?

केटा – पछिल्लो ७ महिनादेखि हजुर

बुबा – तिमीहरुको ७ महिनादेखि प्रेम सम्बन्ध थियो भनेर म कसरी विश्वास गरुँ ?

केटा – ठीकै छ हजुर, अब दुई महिना कुर्नुहोला नतिजा आफैं पाउँनुहुन्छ ।

बुबा – सिधैँ सेन्टीफ्ल्याट ।


भर्खर

0