खोटाङको साकेलामा नेकपाकी राई विजयी « Khabarhub
Logo
२४ फाल्गुन २०७७, सोमबार

खोटाङको साकेलामा नेकपाकी राई विजयी



खोटाङ– खोटाङको साकेला गाउँपालिका वडा नं-३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् ।

साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।


भर्खर

0