प्रभु बैंकले रसुवाको टिमुरेमा शाखा खोल्यो | Khabarhub Khabarhub

प्रभु बैंकले रसुवाको टिमुरेमा शाखा खोल्यो


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकले रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित टिमुरेमा शाखा खोलेको छ ।

बैंकको यो १९८औं शाखा कार्यालय हो । शाखाको उद्घाटन गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङ्ले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पनि उपस्थित थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ५ : २८ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु