भारतबाट ल्याइएका ६ वटा गोरुसहित ३ नेपाली पक्राउ | Khabarhub Khabarhub

भारतबाट ल्याइएका ६ वटा गोरुसहित ३ नेपाली पक्राउ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– भारतबाट गोरु ल्याउँदै गरेका ३ जना नेपाली नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाइ गाउँपालिका–३ घर भएका ४४ वर्षी शेख मुस्लिम, ५५ वर्षी रिफिक मियाँ र १८ वर्षी शेख इमरान छन् ।

उनीहरु भारतबाट ल्याउँदै गरेका ६ वटा गोरुसहित नेपाल–भारत सीमा नजिक वीरगन्ग महानगरपालिका–१७ स्थित तिलावे पुलबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ११ : ५३ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार