निशा अधिकारीको फिल्म ‘कुम्भ करण’ का २ पोस्टर, रिलिज मिति तय | Khabarhub Khabarhub

निशा अधिकारीको फिल्म ‘कुम्भ करण’ का २ पोस्टर, रिलिज मिति तय


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कुम्भ करण’ निर्माण टिमले फिल्मका दुई पोस्टर सार्वजनिक गरेको छ । लामो समयदेखि प्रोडक्सनमै अल्झिएको यो फिल्मले पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज मिति पनि तय गरेको हो ।

सार्वजनिक पोस्टरमा गौरव पहारी, अभय बराल, भोलाराज सापकोटा र निशा अधिकारीलाई देख्न सकिन्छ । निर्माण टिमले आउँदो जेठ १७ गते यो फिल्म रिलिज हुने बताएको छ ।

दीपक ओलीले निर्देशन गरेको यो फिल्ममा आकाश पल, कुलदीप अधिकारी, कमल गाउँले, सद्भाव थापा, प्रतिभा क्षेत्री लगायतका कलाकारको समेत अभिनय देख्न सकिनेछ ।

आकाश पल इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो फिल्ममा चित्रबहादुर घर्ती मगर र क्षितिज बस्नेतको लगानी छ । चलचित्रलाई रोमान्टिक कमेडी भनिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : ०८ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा