पत्नीको उपचारका लागि अमेरिका गएका प्रचण्ड आज नेपाल फर्कँदै | Khabarhub Khabarhub

पत्नीको उपचारका लागि अमेरिका गएका प्रचण्ड आज नेपाल फर्कँदै


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्‍नी सीता दाहालको उपचारका लागी अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश आइपुग्ने भएका छन् । उनी बुधबार अमेरिकाबाट नेपाल प्रस्थान गरेका थिए ।

पार्किन्सन रोगबाट पीडित पत्‍नी दाहालको उपचारका लागि प्रचण्ड अमेरिकाको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पताल गएका थिए। उनी बिहीबार (आज) अपरान्ह ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनी आज दिउँसो ४ : १० बजे इत्तेहाद विमानबाट काठमाडौं अवतरण गर्ने नेकपाले जनाएकाे छ ।

अस्पतालले सीताले प्रयोग गरिरहेको औषधिमा थोरै परिवर्तन गरेर पठाएको पुत्री गंगाले बताएकी छिन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १ : ०९ बजे

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले

भारतको लगानीमा चितवनमा सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं- ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत चितवनको खैरहनी नगरपालिकामा निर्माण गरिएको

‘ऊर्जामा भू-राजनीतिक प्रभाव व्यवस्थापन गरौं, प्रसारण सञ्जाल बढाऔं’

काठमाडौं– नेपालमा ऊर्जा क्षेत्रको विकास र क्षेत्रीय ऊर्जा व्यापारका लागि