मन्त्री अधिकारीको निधनले अपूरणीय क्षतिः नेता गौतम | Khabarhub Khabarhub

मन्त्री अधिकारीको निधनले अपूरणीय क्षतिः नेता गौतम


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं-  बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टिक हेलिकोप्टर दुर्घटनमा ज्यान गुमाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले दलका शीर्ष नेताहरुदेखि कार्यकर्ताहरुसम्म शोकमग्न बनेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलका नेताहरुले मन्त्री अधिकारीको निधनले अपूरणीय क्षति भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।

एमाले नेता बामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका एक उदयीमान युवा नेता, जनप्रिय जनप्रतिनिधि अधिकारीको निधनले सिंगो मुलुक शोकमग्न बनेको बताएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ९ : ३८ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड