विकास तथा प्रविधि समितिमा बहुवर्षीय आयोजनाबारे छलफल हुने | Khabarhub Khabarhub

विकास तथा प्रविधि समितिमा बहुवर्षीय आयोजनाबारे छलफल हुने


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधिसमितिको बैठक आज (बुधबार) बस्दैछ । बिहान ११ बजेपछि संघीय संसद सचिवालयको विकास तथा प्रविधि समितिको सभाहलमा बस्ने बैठकमा बहुवर्षीय आयोजनाका विषयमा छलफल हुने कार्यसूची छ ।

बैठकमा बहुवर्षीय आयोजनाको वर्तमान अवस्था, भावी रणनीतिका विषयमा छलफल हुनेछ । त्यस्तै बैठकमा सडक डिभिजन कार्यालयहरुको व्यवस्थापनका विषयमा पनि छलफल गर्ने कार्यसूची तय भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ८ : ३९ बजे

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको