नेपाली चेली कञ्चन अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’द्वारा सम्मानित « Khabarhub

नेपाली चेली कञ्चन अमेरिकाको प्रतिष्ठित ‘राइस अवार्ड’द्वारा सम्मानित


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली चेली कन्चन अमात्य अमेरिकाको प्रतिष्ठित राइस अवार्डबाट सम्मानित भएकी छिन् ।

वाशिंगटन डिसी स्थित रोनाल्ड रेगन अन्तर्राष्ट्रिय केन्द्रमा नेपाली चेली कन्चनलाई उक्त सम्मान प्रदान गरिएको हो । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व एवं नवीन पद्धतिको भूमिका निर्वाहका लागि उनलाई  सो अवार्डसहित सम्मान गरिएको जनाइएको छ ।

विश्वका हजार भन्दा बढी उच्चस्तरीय व्यावसायीहरुको भेलामा अमात्यलाई उक्त पुरस्कार प्रदान गरिएको हो । अवार्डका लागि ब्राजिल, कम्बोडिया, क्यानडा, एल साल्भाडोर, भारत, नाइजेरिया लगायत २२  राष्ट्रका प्रतिनिधिहरु सहभागी थिए ।

उनी अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनद्वारा संचालित क्लिन्टन फाउन्डेसनले प्रदान गर्दै आएको ‘प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड–२०१७’ द्वारा समेत सम्मानित भएकी थिइन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ९ : ५० बजे

विस्केट जात्रा : २६ गतेसम्म रथ बनाइसक्ने

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक विस्केट जात्राको

उडान अवरुद्ध हुँदा विदेशबाट ३८ शव ल्याउन समस्या

काठमाडौं– परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा युद्धका कारण उडान अवरुद्ध हुँदा

कैलालीका किसानलाई गहुँबाली भित्र्याउने चटारो

कैलाली– कैलालीका किसानलाई यतिबेला गहुँबाली भित्र्याउन चटारो छ । अचेल

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त