यी हुन् सबैभन्दा कमजोर ५० पासवर्ड, जो धेरैले प्रयोग गर्छन् | Khabarhub Khabarhub

यी हुन् सबैभन्दा कमजोर ५० पासवर्ड, जो धेरैले प्रयोग गर्छन्


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


आजको डिजिटल जमानामा गोप्य पासवर्डको महत्व धेरै नै छ । बैंकिङ कारोबारदेखि सामाजिक सञ्जालसम्म अनि वाइफाइमा इन्टरनेटको सुविधादेखि सीसी क्यामेराबाट निगरानीसम्म आधुनिक युगमा पासवर्डले दैनिक जनजीवनमा ठूलो महत्व राख्ने गरेको छ ।

तरपनि निकै कमजोर पासवर्ड राखेर मानिसहरुले आफ्नो डिजिटल दुनियाँलाई खतरामा राख्ने गरेको पनि पाइन्छ । एक अध्ययन अनुसार विश्वका २ करोड ३२ लाख भन्दा धेरै मानिसहरुले आफ्नो पासवर्ड 123456 राखेका छन्, यो पासवर्डलाई निकै नै जोखिमपूर्ण तथा ह्याकरहरुले निशाना बनाउने पासवर्ड मानिन्छ ।

धेरै मानिसहरुले प्रयोग गर्ने अरु यस्ता ५० पासवर्ड छन्, जुन कमजोर मानिन्छन्…
१ 123456
२ 123456789
३ qwerty
४ Password
५ 1111111
६ Ashley
७ Michael
८ Daniel
९ Andrew
१० Joshua
११ Justin
१२ Jessica
१३ Anthony
१४ Charlie
१५ Jennifer
१६ Jordan
१७ Robert
१८ Michaell
१९ Matthew
२० Thomas
२१ Andrea
२२ Michelle
२३ Hannah
२४ Nicole
२५ George
२६ Liverpool
२७ Mancity
२८ Chelsea
२९ Palace
३० Arsenal
३१ Cardiff
३२ Manutd
३३ Leicester
३४ Everton
३५ Fulham
३६ Wolves
३७ Watford
३८ Newcastle
३९ Southampton
४० Tottenham
४१ Burnley
४२ Westham
४३ Bournemouth
४४ Brighton
४५ Huddersfield
४६ Blink182
४७ 50cent
४८ Eminem
४९ Metallica
५० Slipknot

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  २ : ५४ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक