कांग्रेस नेता थापाले शुरु गरे अमेरिकामा अध्ययन | Khabarhub Khabarhub

कांग्रेस नेता थापाले शुरु गरे अमेरिकामा अध्ययन


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छोटो अवधिको अध्ययनका लागि छात्रवृत्तिमा अमेरिका पुगेका काँग्रेस युवा नेता तथा सांसद गगन थापाले अध्ययन शुरु गरेका छन् ।

२१ औँ सताब्दीको ग्लोबल लिडरसिप एण्ड पोलीसी विषयमा २ साताको छात्रवृत्तिमा अमेरिका पुगेका उनले हार्वर्ड केनेडी स्कूलमा अध्ययन शुरु गरेका हुन् ।

थापाले आफ्नो फेसबुक पेजमा पहिलो दिनको पढाई शुरु भएको जानकारीसहितको फोटो शेयर गरेका छन् । उनले आफू उत्साहित भएको समेत बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ७ : ५७ बजे

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक

२८ सहसचिव सरुवा, ललितपुर र भरतपुरका प्रशासकीय अधिकृत फेरिए

काठमाडौं – एकैसाथ २८ जना सहसचिव सरुवा भएका छन् ।

नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं-  अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच दुई

अन्तरिक्षयान भोयाजर-१ ले २४ अर्ब किलोमिटर टाढाबाट पृथ्वीमा सन्देश पठायो 

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान भोयाजर–१ ले पृथ्वीको २४

भारतमा दोस्रो चरणको मतदान सुरु

भारत– भारतमा छ साता लामो चुनावी अभियान शुक्रबार पुनः सुरु