नेल्सन मण्डलाका जीवन उपयोगी १० भनाइ | Khabarhub Khabarhub

नेल्सन मण्डलाका जीवन उपयोगी १० भनाइ


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेल्सन मन्डेलाको जन्म अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा भन्ने ठाउँमा सन् १९१८ जुलाई १८ का दिन भएको थियो । दक्षिण अफ्रिका स्वाधीन हुनुभन्दा पहिले त्यहाँ अल्पसंख्यक गोराहरुको निरंकुश रंगभेदी शासन थियो ।

गोराहरुले कालालाई जोखिमपूर्ण काम लगाए शोषण गर्थे भने आफूहरु बसीबसी मोजमस्तीको जीवन बिताउथे । मण्डेलाले रंगभेदी सरकारको विरुद्धमा संघर्ष गर्ने अठोट गरे ।

यी हुन् मन्डेलाका १० महत्वपूर्ण भनाइहरु

१. मैले यो जाने की साहस भनेको नडराउनु मात्र रहेनछ बल्की डर माथी विजय पाउनु रशेछ । बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त त्यो हो जो डरको बाबजुद अघि बढ्छ ।

२. चाहेँ त्यो कालो जातीबाट भएको होस् वा गोरो जातीवाद अत्यन्त घृणा गर्दछु, यो एक बर्बता हो ।

३. एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरु बाँकी छन् ।

४. स्वतन्त्र हुनु मात्र जंजिरलाई उर्तानु होइन बरुकी जीवन यस्तो हो जसले अन्यको सम्मान तथा स्वतन्त्रता बढाइदिन्छ ।

५. जबसम्म काम समाप्त हुँदैन तबसमम त्यो असम्भव लाग्दछ ।

६. जब कुनै खुसीयाली मनाइन्छ तब आफू पछि र दोस्रोलाई अघि राख्नुपर्दछ । जब खतराको समय आउँदछ तब आफू अघि र दोस्रोलाई पछि नेतृत्वको प्रशंसा गर्नेछन् ।

७. शिक्षा एउटा यस्तो सशक्त हतियार हो जसले विश्व बदल्न सक्दछ ।

८. अब, सबैका लागि काम, रोटी, पानी र नुन होस् ।

९. एउटा राम्रो शिर र एउटा राम्रो हृदयले सधै विजयलाई जोडिरहेको हुन्छन् ।

१०. मेरो देशमा मान्छे पहिला जेल जान्छ र पछि राष्ट्रपति बन्दछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ५९ बजे

आगलागी प्रभावितको राहत तथा उद्धारमा जुट्न देउवाको निर्देशन

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका

महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध सामूहिक अभियान

महोत्तरी । महोत्तरीमा हात्तीपाइले रोगविरुद्ध १० दिने सामूहिक अभियान गर्न

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त