दूतावासले भन्यो-अमेरिकी सहयोगले नेपालमा रोजगारी र आर्थिक वृद्धि | Khabarhub Khabarhub

दूतावासले भन्यो-अमेरिकी सहयोगले नेपालमा रोजगारी र आर्थिक वृद्धि


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-अमेरिकी दूतावासले नेपालका पूराना तस्वीरलाई सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै पूर्वाधारको विकासमा गरेको सहयोग उल्लेख गरेको छ ।

देशका विभिन्न स्थानमा पूर्वाधार निर्माणका क्रममा गरेको सहयोग उल्लेख गर्दै दूतावासले अमेरिकी सहयोगले नेपालमा विगतदेखि नै रोजगारी तथा आर्थिक क्रियाकलापमा उल्लेख्य वृद्धि गरेको उल्लेख छ ।

दूतावासले लेखेको फेसबुक स्टाटस यस्तो छ-‘के तपाईंलाई थाहा छ नेपालका केही अत्यन्तै उल्लेख्य पूर्वाधारहरू: २२ किमी धोर्सिङ-चिसापानी-चन्द्रागिरी-काठमाडौं रोपवे, बालाजु औध्योगिक क्षेत्र, चितवन-हेटौंडा सडकसमेत १२० भन्दा बढी सडक, पूलहरू, र विद्यालयहरू अमेरिकी सरकारको सहयोगमा निर्माण भएका थिए, जसले स्थानीय रूपमा रोजगारी र आर्थिक कृयाकलापमा उल्लेख्य वृद्दि गरेको थियो।’

हेर्नुहोस दूतावासको स्टाटस

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : ५३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई