साढे २ खर्बभन्दा बढी राजश्व संकलन, शिक्षा सेवा शूल्क मात्रै ७८ करोड | Khabarhub Khabarhub

साढे २ खर्बभन्दा बढी राजश्व संकलन, शिक्षा सेवा शूल्क मात्रै ७८ करोड


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक राजश्व विभागले साढे २ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७५।७६ को ४ खर्ब ४ अर्ब २२ करोडको लक्ष्य पाएकोमा २ खर्ब ३० अर्ब ५४ करोड  रकम संकलन गरेको हो ।

विभागले आयकरतर्फ १ खर्ब २२ अर्ब ३४ करोडको लक्ष्य रहेकोमा १ खर्ब ४ अर्ब ४९ करोड संकलन गरेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ६२ अर्ब ६८ करोड लक्ष्यमा ५१ अर्ब ५२ करोड संकलन भएको छ । ४४ अर्ब ३१ करोड रुपैयाँ अन्तःशूल्क संकलन गर्ने लक्ष्य रहेकोमा ४४ अर्ब ९० करोड संकलन भएको छ ।शिक्षा सेवा शूल्कतर्फ ५२ करोड राजश्व संलकन गर्ने लक्ष्य रहेकोमा ७८ करोड संकलन  भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : ३० बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत