यामी गौतमको यस्तो ‘हट’ फोटोशूट, तस्वीर एकाएक भाइरल | Khabarhub Khabarhub

यामी गौतमको यस्तो ‘हट’ फोटोशूट, तस्वीर एकाएक भाइरल


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री यामी गौतमले एक म्यागजिनका लागि फोटोशूट गराएकी छिन् । फोटोशूटमा उनी झनै ग्लायमर्स र सुन्दरी देखिएकी छिन् ।

उनले नयाँ लञ्ज भएको एक म्यागजिनका लागि फोटोशूट गराएकी हुन् । यो म्यागजिनलाई पहिले एसिया स्पा भनिन्थ्यो । अहिले भने उक्त म्यागजिनले नाम फेरेर ग्लोबल स्पा नाम राखेको छ ।

हालै फिल्म ‘उरी’ को जबरजस्त सफलतापछि यामीको चर्चा झनै चुलिएको छ ।

यी तस्वीर दोहा, कतारका सुन्दर स्थानमा शूट गरिएको थियो । ती तस्वीरमा यामी निकै खुशी देखिएकी छिन् । फ्यानले यी तस्वीर निकै रुचाएको प्रतिक्रिया दिएका छन् । हेरौं तस्वीर:

 

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ११ : ०५ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय