भोजपुरबाट विप्लव समूहका ३ जना कार्यकर्ता पक्राउ | Khabarhub Khabarhub

भोजपुरबाट विप्लव समूहका ३ जना कार्यकर्ता पक्राउ


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुर प्रहरीले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा ३ जना कार्यर्ता पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–४ नागीका सञ्जय राई, पौवादुङमा –३ च्याङ्गेका विकास राई र साल्पासिलोछो – १ कुलुङ्गका महेन्द्र तामाङ्ग छन् ।

प्रक्राउ परेका सञ्जय राई र महेन्द्र तामाङ्ग जिल्ला कमिटि सदस्य हुन् भने विकास विद्यार्थीका जिल्ला अध्यक्ष भएको जनाएको छ । प्रक्राउ परेकाहरु सञ्जय राई र विकास राईलाई जिल्ला प्रशासनमार्फत म्याद थप गरि अनुसन्धान शुरु गरिएको डिएसपी केशवकुमार थेवेले बताए ।

महेन्द्र तामाङ्गलाई भने जिल्ला ल्याउने क्रममा रहेको डिएसपी थेवेले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  २ : ३६ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका