साग खेल्ने भलिबल टोली घोषणा « Khabarhub

साग खेल्ने भलिबल टोली घोषणा


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) खेल्ने पुरुष भलिबल टोलीको टुङ्गो लागेको छ ।

बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीमध्य १४ खेलाडीले अन्तिम टोलीमा स्थान पाएका छन् । ४ खेलाडी बाहिरिएका छन् ।

राष्ट्रिय टिममा पर्न सफल खेलाडीमा ईम राना, राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरी हजुर थापा, टेकराज अवस्थी, हरी अधिकारी, दुर्गा खड्का, द्वारिका थापा, ईश्वर थापा मगर, विनोद चन्द, विशाल विक, शरण सम्री क्षेत्री, कुलबहादुर थापा, रविन चन्द रहेका छन् ।

त्यस्तै, नरेन्द्र गिरी, दिपकराज जोशी, दुर्गा महतो र राजु शेरचन टिमबाट बाहिरिएका छन् ।

साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुँदैछ ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : ४९ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको