यी हुन् अष्ट्रेलियाको पीआर चाहने विद्यार्थीले ख्याल गर्नुपर्ने विषयहरु | Khabarhub Khabarhub

यी हुन् अष्ट्रेलियाको पीआर चाहने विद्यार्थीले ख्याल गर्नुपर्ने विषयहरु


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पछिल्ला वर्षहरुमा अष्ट्रेलिया नेपाली विद्यार्थीहरुका लागि प्रमुख गन्तब्य रहिआएको छ ।

नेपाली विद्यार्थीहरु आफ्नो अध्ययन पूरा गरेसँगै अष्ट्रेलियाको पीआर (स्थायी बसोबास) प्राप्त गर्ने लक्ष्य राख्दछन् । तर अदक्ष कामदारलाई निरुत्साहित गर्ने नीति लिइरहेको अष्ट्रेलियामा पीआर पाउने काम थप मुस्किल बन्दै गएको छ ।

यसै वर्षबाट अष्ट्रेलिया सरकार ३० हजार भन्दा बढी अप्रवासी भिसा कटौति गर्ने योजनामा छ, तर दक्ष पेशामा दिइने पीआर भने बढाउने घोषणा गरेको छ ।

अष्ट्रेलियामा डाक्टर, नर्सिङ, एकाउन्टेन्सी, आइटी, इञ्जिनियरिङ लगायत विषयको भने उच्च माग छ र यी विषयका दक्ष विदेशी विद्यार्थीलाई सहज पीआर दिने नीति रहिआएको छ ।

अष्ट्रेलियामा माग रहेको विषयमा दक्ष विद्यार्थीहरुका लागि पीआरको राम्रो अवसर रहेकाले पीआर चाहने विद्यार्थीहरु रोजगारीको माग धेरै हुने विषयहरुमा बढी महत्व दिनुपर्ने र कम हुन सक्ने बिषयहरु र पेशाबारे ख्याल गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  १२ : ४२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड