टोखामा २५ वर्षे पुरुष मृत भेटिए | Khabarhub Khabarhub

टोखामा २५ वर्षे पुरुष मृत भेटिए


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका–२ मा शुक्रबार बिहान एक जनाको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, करिव २४–२५ वर्षको पुरुषको शव भेटिएको हो । शवको पहिचान भएको छैन ।

एसएसपी सुवेदीका अनुसार शवमा शरीरमा चोटपटक देखिएको छ। दुर्घटना वा हत्या भन्ने विषयमा अनुसन्धान भइरहेको सुवेदीले बताए ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १० : ३५ बजे

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्