जनआन्दोलनका क्रममा कन्चटमा गोली लागेका मुकेश १३ वर्षदेखि अर्धचेत | Khabarhub Khabarhub

जनआन्दोलनका क्रममा कन्चटमा गोली लागेका मुकेश १३ वर्षदेखि अर्धचेत


११ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनआन्दोलन २०६२/०६३ को क्रममा २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा गोली लागेर घाईते भएका बनेपाका मुकेश कायस्थ विगत १३ वर्षदेखि अर्धचेत अवस्थामा छन् ।

जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते मुकेशको कन्चटमा गोली लागेको थियो । यसबीच धेरै घटना–परिघटना भइसकेका छन् । राज्य सञ्चालन गर्ने थुप्रै पात्र पनि फेरिएका छन् । तर उनको दैनिकी फेरिएको छैन । उनको हेरचाहा आमा मिराले गरिरहेकी छिन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ११ : ४१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड