रात्रिकालीन काठमाडौं : रंगीन दुनियाँ कि विकृतिको अखडा ? | Khabarhub Khabarhub

रात्रिकालीन काठमाडौं : रंगीन दुनियाँ कि विकृतिको अखडा ?


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आजको राजधानी दैनिकले काठमाडौंको रात्रिकालीन अवस्थाका विषयमा मुख्य समाचार छापेको छ । संघीय नेपालको राजधानी काठमाडौंबासीले दिउँसो समयमा धुलो, धुवा र ट्राफिक व्यवस्थापनको समस्या झेलिरहेका छन् ।

फोहोर, धुलोर धुवाँ र ट्राफिक समस्याको चाङले थिचिने काठमाडौंको रात्रिकालीन अवस्था पनि विकृतिजन्य क्रियाकलापले भारिएको छ ।

राजधानीले शुक्रबार राति काठमाडोंलाई नियाल्दा विभिन्न प्रकारका विकृतिको चाङ फेला पारेको हो । निगरानीका क्रममा भेटिएको यस्तो संवादले नै पुष्टि गर्छ, राजधानीमा रात्रिकालीन समयमा हुने विकृतिजन्य कार्य–
जाने हो ?
स्कूटर घ्याच्च रोकियो । उत्ताउलो पहिरनमा सजिएकी एक सुन्दर युवतीको आग्रह थियो त्यो । जो कोहीलाइ पनि प्रभावमा पार्ने जिउडाल, अर्धनग्न पहिरन र आग्रहले एकैछिन अलमलमा पाथ्र्यो ।

राजधानीले राजधानीमा हुने रात्रिकालीन विकृतिलाई यसरी लेखेको छ-  सार्वजनिक ठाउँमा नै मोलमोलाइ, नशामा झुम्दै युवतीहरु, अपराध नियन्त्रणमा चुनौती, विकृतिजन्य कार्यमा बालबालिकाको प्रयोग बढ्दो, धन्दा निस्फिक्री चल्दै लगायतका विकृतिहरु उल्लेख गरिएका छन् ।

यस्तै पत्रिकाले ठूलो मुद्दा छाडेर सानो मुद्दामा अल्झँदै अख्तियार शीर्षकमा अर्को समाचार छापेको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको भद्रगोललाई पनि पहिलो पृष्ठमा छापेको छ । त्यस्तै पत्रिकाले विप्लव गलाउँदै सरकार, सीके शैलामा पक्राउ गर्ने तयारी शीर्षकमा ओर्को समाचार छापेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिक रुपमा प्रतिबन्ध लगाएको सरकाले उसलाई  गलाएरै ल्याउने रणनीति बनाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ११ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम