भैंसेपाटी बम विष्फोटः आशंकामा सुरक्षा गार्ड पक्राउ | Khabarhub Khabarhub

भैंसेपाटी बम विष्फोटः आशंकामा सुरक्षा गार्ड पक्राउ


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । लिलितपुरको भैंसेपाटीमा शुक्रबार साँझ भएको बम विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

बम विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले उक्त एनसेलको कार्यालयका सुरक्षा गार्डलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ । सिसीटिभि फुटेजमा देखिएको गतिविधका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएकाे छ ।

बम विस्फोटबाट तीन जना घाइते भएका थिए । घाइतेमध्यका एक जना लमजुङका सिंहबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी हस्पिटलमा उपचारका क्रमम उनको मृत्यु भएको हो ।

अन्य दुई घाइते प्रतिक्षा खड्का र उषा मानन्धरको उपचार भइरहेको छ । शुक्रबार साँझ ८ बजे भैंसेपाटीस्थित एनसेलको कार्यालयमा विष्फोट भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  १० : ०६ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम