क्रिकेटर गौतम गम्भीर भारतीय चुनावमा जीत तर्फ अघि बढे | Khabarhub Khabarhub

क्रिकेटर गौतम गम्भीर भारतीय चुनावमा जीत तर्फ अघि बढे


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिकेटर गौतम गम्भीर भारतीय लोकसभा चुनावमा जित तर्फ अग्रसर भएका छन् ।

भारतीय लोकसभा चुनावका लागि बीजेपीको तर्फबाट इस्ट दिल्लीबाट उम्मेदवार बनेका गम्भीरले मतगणनमा ठूलो अग्रता बनाएको समाचारहरु सार्वजनिक भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले १ लाख भन्दा धेरै मत पाउँदा विपक्षी कांग्रेस र आम आदमी पार्टीका उमेदवार निकै पछि परेका छन् ।

गम्भीरले २००७ को टी २० विश्वकपमा टीम इन्डियालाई जीत दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै २०११ को वन डे विश्वकपमा पनि गम्भीर ले फाइनल भीडन्तमा श्रीलंका विरुद्ध ९७ रन बनाएका थिए ।

राजनीतिमा उनको पारी कस्तो हुन्छ त्यसलाई हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ४२ बजे

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको