आइपीएल आजबाट, सन्दीपको टीमले भोलि खेल्ने | Khabarhub Khabarhub

आइपीएल आजबाट, सन्दीपको टीमले भोलि खेल्ने


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय प्रिमियर लिग (आइपीएल) को १२ संस्करण आजबाट शुरु हुँदै छ ।

यो सिजनको पहिलो खेल भरे राति गत वर्षको विजेता चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स ब्याङ्लोरबीच हुनेछ ।

महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्ने चेन्नाइ सुपर किंग्स सन् २०१०, २०११ तथा गत वर्ष २०१८ को विजेता हो ।

यति मात्र होइन चेन्नाइ चार पटक उपविजेता पनि बनिसकेको छ । २००८, २००१२, २०१३ र २०१५ मा उपविजेता बनेको थियो । यो एकमात्र यस्तो टिम हो जसले सात पटक फाइन खेल खेलेको छ ।

२३ मार्च (आज) शुरु भएर आइपीएल १२ मे सम्म खेलिने छ ।

नेपाली खेलाडी सन्दीप लामिछाने पनि आइपीएलमा डेल्ली क्यापिटलबाट खेल खेल्दैछन् । उनको टोली डेल्लीले भोली(आइतबार) राति मुम्बइ इन्डियन्ससँग यो सिजनको पहिलो खेल खेल्दैछ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : २४ बजे

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले  किसानलाई ४८ करोड भुक्तानी गरेको

तान्जानियामा बाढीमा परी १५५ को मृत्यु

 काठमाडौं– तान्जानियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी