ललितपुरको नख्खुमा बम विस्फोट | Khabarhub Khabarhub

ललितपुरको नख्खुमा बम विस्फोट


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको नख्खुमा बम बिस्फोट हुँदा ३ जना घाइते भएका छन् ।

नख्खुस्थित एनसेल कार्यालयको गेटमा बम बिस्फोट भएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिस्फोटबाट घाइते भएकाको  अल्का, बी एण्ड बी र मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, सिंहप्रसाद गुरुङको बी एण्ड बी अस्पताल र आयुषा मानन्धरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ८ : २३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई