नेपाल वायुसेवा निगममा रोजगारीको अवसर « Khabarhub
Logo
७ असार २०७८, सोमबार

नेपाल वायुसेवा निगममा रोजगारीको अवसर



तस्वीर– नेपाल वायुसेवा निगमको फेसबूकबाट

नेपाल वायुसेवा निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

निगमले एक विज्ञापन प्रकाशित गर्दै सिनियर क्याप्टेनदेखि पेन्टरसम्मको पदका लागि कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि निगमको विज्ञापन हेर्नुहोस्,


भर्खर

0