मेडिकल काउन्सिलद्वारा 'एमडीजीपी' अध्ययनको कोटा खारेज | Khabarhub Khabarhub

मेडिकल काउन्सिलद्वारा ‘एमडीजीपी’ अध्ययनको कोटा खारेज


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आगामी शैक्षिक सत्रदेखि एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) का लागि अन्य विषयका विभागलाई गणना गरेर सिट निर्धारण गर्ने परम्पराको अन्त्य गरेको छ ।

‘एमडी जनरल प्राक्टिस’ विषयमा भर्ना गर्दा अन्य विभागलाई देखाएर विद्यार्थी भर्ना गर्ने यसअघि परम्परा रही आएको थियो । काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले अन्य विषयका विभागलाई देखाएर विद्यार्थी भर्ना गर्न पाउने प्रावधान खारेज गर्ने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “शल्यचिकित्सा, स्त्रीरोग, बालरोग, हाडजोर्नीलगायत विभाग देखाएर एमडीजीपी विषयमा विद्यार्थी भर्ना हुने परम्परा थियो । यसलाई खारेज गरेका छौँ । आगामी शैक्षिकसत्रदेखि एमडिजिपीकै विभाग अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : ३३ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड