काठमाडौं प्रहरीका प्रवक्ता फेरिए | Khabarhub Khabarhub

काठमाडौं प्रहरीका प्रवक्ता फेरिए


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता फेरिएका छन् । यसअघि प्रहरी नायव उपरीक्षक (डिएसपी) होविन्द्र बोगटी प्रवक्ताको जिम्मेवारीमा रहेकोमा अब कृष्णकुमार चन्द प्रवक्ता तोकिएको परिसरले जनाएको छ ।

प्रवक्ताको जिम्मेवारीमा रहेका डिएसपी बोगटी बिदामा बसेकाले मुद्दा शाखाका अर्का डिएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट हुने विभिन्न काम र जनसरोकारका विषयमा जानकारी लिन प्रवक्ता चन्दबाट जानकारी लिन सकिने परिसरले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १२ : २५ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम