विषादी परीक्षणमा पारस्परिक मान्यता दिने सहमति | Khabarhub Khabarhub
Logo
८ माघ २०७६, बुधबार

विषादी परीक्षणमा पारस्परिक मान्यता दिने सहमति



काठमाडौं– नेपाल–भारतबीच एक अर्को देशको प्रयोगशाला परीक्षणलाई पारस्परिक मान्यता दिन सहमति जुटेको छ ।

नेपालले पछिल्लो पटक भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि भारत एक अर्को देशका प्रयोगशाला परीक्षणलाई मान्यता दिने विषयमा सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतबाट आयत हुने तरकारी तथा फलफूलमा विषदी परीक्षण गरेको प्रमाणका आधारमा मात्र नेपाली बजारमा छिर्न पाउने व्यवस्था गरेपछि फलफूल र तरकारीका भारतीय निकासीकर्ता प्रभावित भएका थिए ।


भर्खर

0