लिभरपुल हारबाट जोगियो, अपराजित यात्रामा पूर्णविराम | Khabarhub Khabarhub

लिभरपुल हारबाट जोगियो, अपराजित यात्रामा पूर्णविराम


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लिभरपुलको लगातारको जितको यात्रा टुंगिएको छ ।

इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले म्यान्चेस्टर युनाइटेडसँग बराबरी खेलेपछि उसको जितको यात्रा रोकिएको हो ।

आइतवार राति सम्पन्न खेल लिभरपुर र म्यान्चेस्टर युनाइटेडले एक एकको बराबरी खेले ।

युनाइटेडको मैदानमा सम्पन्न खेलको पहिलो हाफमा रासफोर्डले गोल गर्दा लिभरपुर पछि परेको थियो ।

खेलको ८५ औं मिनेटमा लिभरपुलका लागि एडम लालनाले गोल गरे र लिभरपुल हारबाट जोगियो ।

लिभरपुल लगातार १७ औं जित निकाल्न सफल भएको थियो ।

बराबरी खेलेसँगै लिभरपुलको ९ खेलबाट २५ अंक भएको छ । दोस्रो स्थानको सीटीको १९ अंक रहेको छ भने युनाइटेडको १० अंक छ उ १३ औं स्थानमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : ०६ बजे

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार