विश्वकप खेल्ने घरेलु टोलीमा ३ खेलाडी परिवर्तन | Khabarhub Khabarhub

विश्वकप खेल्ने घरेलु टोलीमा ३ खेलाडी परिवर्तन


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इङ्ग्ल्यान्ड र वेल्समा आयोजना हुन लागेको विश्वकप क्रिकेटका लागि १५ सदस्यीय घरेलु टोलीमा केही परिवर्तन गरिएको छ । प्रारम्भिक टोलीमा छानिएका ३ जना खेलाडी टोलीबकाट बाहिरिँदा नयाँ अनुहारले टोलीमा स्थान बनाएका छन् ।

जसमा युवा खेलाडी तथा तीव्र गतिका बलर जोर्फा आर्चर पनि अटाएका छन् । उनीसँगै टोम कुरान र लियम डेभ्सनले स्थान पाएका छन् ।

यसअघि प्रारम्भीक टोलीमा एलेक्स हल्स, जो डेनली र डेभिड विल्ली रहेका थिए । हल्सलाई लागु औषध सेवन गरेको आरोप लागेपछि उनको नाम विश्व्कप टोलप्ीबाट हाइएको थियो ।

घरेलु मैदानमका हुने विश्वकपमा ट्रफी जोगाउने लक्ष्सहित इङ्ग्ल्यान्डले आफ्नो टोली घोषणा गरेको छ । विश्वकप क्रिकेट मे ३० मा शुरुहुँदैछ । उद्घाटन खेलमा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाले खेल्नेछन् ।

इङ्ग्ल्यान्ड टोली,

इयोन मोर्गन (कप्तान), मोइन अली, जानी बेरिस्टो, जोर्फा आर्चर, जोस बटलर, टम कुरान, लियम डेभ्सन, लियम प्लुंकेट, आदिल रशीद, जोई रूट, जसन रोय, बेन स्टोक्स, जेम्स भिन्स, क्रिस वोक्स, मार्क वूड

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ४५ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार तदनुसार

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ