दमन नरोके सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी | Khabarhub Khabarhub

दमन नरोके सशक्त प्रतिरोध गर्ने विप्लवको चेतावनी


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेक्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफूमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिन माग गरेको छ ।

सरकारले पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि आफ्नो पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतालाई विभिन्न आरोपमा गिरफ्तार गरेर यातना दिएको भन्दै विप्लव नेतृत्वको नेकपाले यो निर्णयलाई सच्याउँदै प्रतिबन्ध फिर्ता नलिएर कडा प्रतिकार गर्ने चेतावनी दिएको हो ।

पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै गिरफ्ता परेका आफ्ना नेता तथा कार्यकर्ताको नगरे वर्तमान सरकार विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

विज्ञप्तिमार्फत विप्लवले भनेका छन्, ‘हामीलाई बाध्य नपारियोस् । जनतालाई साथमा लिएर गरिने यस्ता प्रतिरोधबाट निस्कने परिणामको जिम्मेवार यो सरकार हुनेछ ।’

विप्लवले जारी गरेको विज्ञप्ती यस्तो छ :

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : ३९ बजे

स्पेनिस ला लिगा : रियल मड्रिडसँग सोसियडाड पराजित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडसँग रियल सोसियडाड पराजित

उल्टोपाल्टो घरको कमाल ! (तस्बिरहरु)

मोरङ- मान्छेको ध्यान तान्न मानिसले आफ्ना कार्यशैलीमा पृथक बनाउने होेड

बझाङमा उत्साहपूर्वक मतदान जारी

बझाङ– बझाङ प्रदेशसभा निर्वाचन (१) मा उत्साहपूर्वक मतदान भइरहेको छ

इलाम–२ उपनिर्वाचन : मिलन र डकेन्द्रले खसाले मत

काठमाडौं– इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत