स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा झुण्डिएको अवस्थामा नर्सको शव फेला | Khabarhub Khabarhub

स्वास्थ्य राज्यमन्त्री यादवको अस्पतालमा झुण्डिएको अवस्थामा नर्सको शव फेला


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अस्पतालमा एक नर्सको झुन्डिएको अवस्थामा भेटिएकी छन् ।

राज्यमन्त्री यादवले सञ्चालन गरेको यादवद्वारा जानकी हेल्थ केयर एन्ड रिसर्च सेन्टरमा कार्यरत र्न रक्षा आले झुन्डिएको अवस्थमा भेटिएको प्रहरीले जनाएको छ ।

शबको पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मृतकका आफन्तले घटना आत्महत्या नभइ हत्या भएको हुनसक्ने भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ११ : ५० बजे

सांसद्‌हरू भन्छन्‌ – ‘विद्युत प्रसारणलाइनमा पनि निजी क्षेत्रलाई संलग्न गराऔं’

काठमाडौं – विद्युत प्रसारणलाइन विस्तारमा पनि  निजी क्षेत्रलाई भूमिका दिनुपर्ने

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति