स्थानीय सडक पुल परियोजनामा रोजगारीको अवसर « Khabarhub
Logo
२ असार २०७८, बुधबार

स्थानीय सडक पुल परियोजनामा रोजगारीको अवसर



स्वीस सरकारको सहयोगमा नेपाल सरकारमातहत सञ्चालित स्थानीय सडक पुल परियोजनाले कर्मचारी माग गरेको छ ।

एक विज्ञापन प्रकाशित गरी परियोजनाले कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि विज्ञापन हेर्नुहोस्,


भर्खर

0