हार्टअट्याक देखि क्यान्सरसम्मलाई रोक्ने अनारको ११ फाइदा | Khabarhub Khabarhub

हार्टअट्याक देखि क्यान्सरसम्मलाई रोक्ने अनारको ११ फाइदा


८ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूलको खानु लाभदायक हुन्छ । अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् ।  किनकी अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिनहरु पाइन्छ ।

अनार खानुको फाइदा यस्ता छन्

हरेक दिन अनारको जूस खानाले रक्तसंचार प्रवाहमा मद्दत पुर्‍याउछ ।

अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ ।

नियमित अनार खानाले हार्टअट्याक हुने खतराबाट जोगिन सकिन्छ ।

अनारले आइरन कमी हुन दिदैन र एनिमियाबाट बचाउँछ ।

अनारले प्रोस्टेट क्यान्सर हुने खतराबाट बचाउँछ ।

अनारको नियमित प्रयोगले पाचन प्रणालीमा हुने समस्याको पनि समाधान गर्न सहयोग गर्छ ।

नियमित अनार खादा अनुहार र शरीरको छालालाई स्वास्थ्य र चम्किलो बनाउँछ ।

अनारले दाँत सम्बन्धी समस्याबाट बचाउछ ।

गर्भवती महिलाले अनार सेवन गरेमा उनको गर्भमा रहेको शिशू पनि स्वास्थ्य रहन्छ ।

वृद्धवृद्धाहरुले अनार खादा अल्जाइमर अर्थात विर्सने रोगबाट बच्न सकिन्छ ।

लामो आयु र क्रियाशील जीवनयापनका लागि नियमित रुपमा अनारको जुस सेवन गर्नु उपयुक्त हुन्छ

प्रकाशित मिति : ८ फाल्गुन २०७५, बुधबार  ३ : ०९ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड