आईपीएल क्रिकेट : सन्दीपको शानदार प्रदर्शन, ४० रन खर्चिएर लिए ३ विकेट | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : सन्दीपको शानदार प्रदर्शन, ४० रन खर्चिएर लिए ३ विकेट


७ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आईपीएल क्रिकेट अन्तर्गत शनिबार भएको खेलमा नेपाली लेग स्पेनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरेका छन् ।

किंग्स इलाभेन पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिए । सन्दीपले लोकेश राहु, साम करण, क्रिस गेललाई आउट गर्दै ३ विकेट लिए । यो सँगै पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्।

सन्दीपको सान्दार प्रदर्शनसँगै दिल्लीले १६४ रनको चुनौती पाएको छ । निर्धारित २० ओभर खेलेको पञ्जावले ७ विकेटको क्षतिमा १६३ रन बनाउन सक्यो ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  १० : १४ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय