बज्रयोगिनी जात्रामा व्याघिनी देवी ! | Khabarhub Khabarhub

बज्रयोगिनी जात्रामा व्याघिनी देवी !


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जात्रै जात्रको शहर काठमाडौंमा प्राय जात्रा भइरहन्छ । शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा व्याघिनी देवीको जात्रा गरिएको छ । शंखरापुरका स्थानीय बासिन्दालो जात्रा मनाएका हुन् ।

बज्रयोगिनी मन्दिरपरिरबाट शुरु भएको जात्रा साँखु बजारसम्म ल्याइएको थियो । यो जात्रा ८ रात ९ दिनसम्म साँखुको विभिन्न ठाउँमा सञ्चालन गरिन्छ ।

शुक्रबारदेखि शुरु भएको साँखुको बज्रयोगिनी जात्रामा म्हासु ख्वाः माजु (बज्रयोगिनी) देवताको जात्रा गर्दै शंखरापुरका स्थानीय वासिन्दा ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १० : २९ बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले