राजुकाजी शाक्य एनआरटीको प्रशिक्षकमा नियुक्त | Khabarhub Khabarhub

राजुकाजी शाक्य एनआरटीको प्रशिक्षकमा नियुक्त


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य आफ्नो पूर्व क्लब न्युरोड टिम (एनआरटी) मा आबद्ध भएका छन् ।

शाक्यले यो सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि एनआरटीमा प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । शुक्रबार शाक्यले क्लबसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि पटक–पटक गरी शाक्यले एनआरटीमा झण्डै १२ वर्ष प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । अघिल्लो वर्ष शाक्यले च्यासल युथ क्लबको प्रशिक्षका रुपमा ए डिभिजन लिगमा काम गरेका थिए । यता, एनआरटीमा भने अघिल्लो वर्ष महेश्वर मुल्मीले प्रशिक्षण गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ३ : ०३ बजे

इलाम–२ मा कांग्रेस उम्मेदवार खड्काले गरे मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत

उम्मेदवार बनेर मतदान गर्दा उत्साहित भएको छु : सुहाङ

काठमाडौं– इलाम–२ बाट एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतदान गरेका छन्

कहिले सकिएला बुटवल-नारायणगढ सडकको काम ? (फोटो फिचरसहित)

बुटवल – वि. सं. २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री

छालाको क्यान्सरविरुद्ध भ्याक्सिनको परीक्षण सुरु

काठमाडौं – सबै भन्दा घातक किसिमको छालाको क्यान्सर ‘मेलानोमा’ विरुद्धको

इलाम र बझाङमा मतदान सुरु, अपराह्न ५ बजेसम्म जारी रहने

काठमाडौं– इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा (१) मा