लोक सेवाले थप्यो स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद | Khabarhub Khabarhub

लोक सेवाले थप्यो स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि आह्वान भएको विज्ञापनमा आवेदन दिने म्याद थप गरेको छ ।

आयोगले असार १० गतेसम्मका लागि आवेदन फर्म भर्ने म्याद थप गरेको हो ।

दरखास्तका लागि आवेदन दिने समय सकिने अघिल्लो दिन सर्भरमा चाप बढेर दरखास्त अपलोड गर्न समस्या भएपछि आयोगले म्याद थप गरेको हो ।

यसअघि आयोगले दरखास्त दिनका लागि मंगलबारसम्म अन्तिम मिति तोकेको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ०५ बजे

२६१ रन बनाएको कोलकाताविरुद्ध पञ्जाबले निकाल्यो आठ विकेटको ऐतिहासिक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार सन्

कीर्तिपुर मैदानमा नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक सिरिज आजदेखि

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इलाम र बझाङमा आज उपनिर्वाचन हुँदै

काठमाडौं – आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाम-२ मा