बलिउड अभिनेता श्रीरामको निधन | Khabarhub Khabarhub

बलिउड अभिनेता श्रीरामको निधन


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड कलाकार डा. श्रीराम लागूको निधन भएको छ । उनको मंगलवार एक निजी अस्पतालमा निधन भएको भारतीय मिडियाले जनाएका छन् ।

श्रीराम लागू लामो समयदेखि बिरामी थिए । उनले दिनानाथ मंगेशकर अस्पतालमा अन्तिम सास लिए । उनको निधनपछि बलिउड कलाकारले शोक व्यक्त गरेका छन् । डा. श्रीराम लागू ईएनटी सर्जन थिए ।

उनले एक सयभन्दा बढी फिल्ममा काम गरेका थिए । उनले मराठी रंगमञ्चमा पनि काम गरेका थिए । लागूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि दु:ख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ४ : २४ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

वेस्ट इन्डिज ‘ए’ संगको खेलका लागि उत्साहित छौं : रोहित पौडेल

काठमाडौं – नेपाल आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला