पक्राउ कार्यकर्ता नछाडे आन्दोलन गर्ने विप्लव नेकपाको चेतावनी | Khabarhub Khabarhub

पक्राउ कार्यकर्ता नछाडे आन्दोलन गर्ने विप्लव नेकपाको चेतावनी


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाई नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले विज्ञप्ति जारी गर्दै महोत्तरी युवा संगठन नेपालका जिल्ला अध्यक्ष विकास गुप्ता र जिल्ला सदस्य सुमनलाई विना शर्त रिहाइको माग गरेको हो ।

उनीहरूलाई आपराधिक शैलीमा गिरफ्तार गरिएको जिल्ला इन्चार्ज मास र सेक्रेटरी अपिलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष विकास र सदस्य सुमनलाई प्रहरीले केही दिन अघि औरहीबाट पक्राउ गरेको थियो ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १० : २३ बजे

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा