होन्डा सिबी हर्नेट–१६० स्क्राम्बलरमा हुनेछन् यस्ता विशेषता | Khabarhub Khabarhub

होन्डा सिबी हर्नेट–१६० स्क्राम्बलरमा हुनेछन् यस्ता विशेषता


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होन्डाले सिबी हर्नेट मोटरसाइकलमा आधारित नियो–रेट्रो स्क्राम्बलर स्टाइलको प्रिमियम कम्युटर मोटरसाइकल निर्माण गर्ने तयारी गरेको छ ।

कम्पनीले उक्त मोडलको प्याटेन्ट इमेज सार्वजनिक गर्दै कम्पनीले नियो–स्पोर्ट क्याफे कन्सेप्टमा निर्माण हुने जनाएको हो ।

नयाँ मोडलमा एयर कुल्ड इन्जिन तथा फ्रेम, अलोय ह्वील, सिंगल डाउन ट्युब चेसिसको फिचर दिइएको छ । सिबी हर्नेटकै डिजाइनमा निर्माण हुने सो मोडलमा फ्रन्ट यूएसडी सस्पेन्सन हुनेछ ।

मोडलमा सिबी ३०० आर र सिबी १००० आरको जस्तै राउन्ड हेडल्याम्प, मस्कुलर र चिसेल्ड बडिवर्क, स्लिक टेल सेक्सनको फिचर दिइएको छ । नयाँ मोडलमा बिएस ६ मापदण्ड आधारित पावरट्रेन लगाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ८ : ०२ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड