एसबिआई बैंकको सञ्चालक समिति सदस्य बने सिन्हा | Khabarhub Khabarhub

एसबिआई बैंकको सञ्चालक समिति सदस्य बने सिन्हा


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय स्टेट बैंकको समेत लगानी रहेको नेपाल एसबिआई बैंकले रजय कुमार सिन्हालाई सञ्चालक समितिमा नियुक्त गरेको छ ।

भारतीय स्टेट बैकका तर्फबाट सञ्चालक समितिमा रहेका आर एस रमेशको स्थानमा सिन्हालाई मनोनित गरेर पठाएपछि उनलाई बैंकको सञ्चालक समितिले नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको बैठकले सञ्चालक समितिमा नियुक्त गरेका सिन्हाले काम शुरु गरिसकेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  २ : ३५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई