धादिङको बेनिघाटमा ग्यास बुलेट पल्टियो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन | Khabarhub Khabarhub

धादिङको बेनिघाटमा ग्यास बुलेट पल्टियो, पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन


१ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको बेनिघाटमा ग्यास बोकेको बुलेट गाडी पल्टिएको छ ।

बीच सडकमा गाडी पल्टिएपछि पृथ्वी राजमार्गमा आइतबार बिहानदेखि एकतर्फी रूपमा मात्र गाडी चलिरहेका छन् ।

वीरगन्जबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको पीआर ०६ जिडी १११३ नम्बरको बुलेट आइतवार बिहान सडक छेउमा पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक रूपक खड्काका अनुसार पल्टिएको बुलेट उठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७६, आइतबार  ११ : ४१ बजे

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित

पहिलो पटक हुम्ला पुगे दुई टिपर

हुम्ला – राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम