अनमोलको ‘धुपौरे’ मा प्रमोदको इन्ट्री ! « Khabarhub

अनमोलको ‘धुपौरे’ मा प्रमोदको इन्ट्री !


२९ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साम्तेन भुटियाले निर्देशन गर्ने फिल्म ‘धुपौरे’ को चर्चा छ यतिबेला । यो फिल्ममा अनमोल केसी अनुबन्ध भएसँगै चर्चा शुरु भएको थियो । अनमोल पछिल्लो समयका डिमान्डेड अभिनेता पनि हुन् ।

हालै साम्तेनको उक्त फिल्ममा अर्का कलाकार प्रमोद अग्रहरीको पनि आगमन भएको छ । फिल्ममा प्रमोद अनमोलको अपोजिटमा देखिनेछन् । डार्क एक्सन लभस्टोरी भनिएको यो फिल्ममा नकारात्मक भूमिकामा प्रमोदलाई देख्न पाइने भएको हो ।

निर्माण टिमका अनुसार फिल्मको कथाअनुसार नै प्रमोदलाई लिइएको हो । टिमले छिट्टै नै नायिका को रहने भन्ने बारेमा जानकारी दिने जनाएको छ ।

फिल्ममा अनमोलले एक जुवाडेको भूमिका निभाउनेछन् । खबरका अनुसार उनले यतिबेला फिल्मका लागि तास खेल्न सिकिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ३ : ५२ बजे

चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने

चितवन – चितवनमा अन्तरराष्ट्रिय मौरी सम्मेलन हुने भएको छ ।

मकवानपुरमा करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

मकवानपुर – बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२

आजका समाचार : संसद्‍मा शीर्ष नेताहरूको सम्बोधन, ओली-लेखक थप दुई दिन हिरासतमै रहने, एसईई सुरु र पश्चिम एशियामा युद्ध जारी

एमालेलाई रमेश लेखकको माया लाग्दा कांग्रेससहितका अरू दल सरकारसँग नरमप्रतिनिधिसभाको

सरकारले ७८ गाउँपालिकामा खटायो प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं- सरकारले ७८ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध