साउदीमा ड्रोन आक्रमणपछि तेलको मूल्य ४ महिना यताकै महंगो | Khabarhub Khabarhub

साउदीमा ड्रोन आक्रमणपछि तेलको मूल्य ४ महिना यताकै महंगो


३० भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि कच्चा तेलको मूल्य बिगत चार महिनाकै उच्च बनेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबारको कारोबारको शुरुवातमा कच्चा तेलको मूल्यमा १९ प्रतिशतको बढोत्तरी भएको बीबीसीले जनाएको छ ।
यसका साथ एक व्यारेल कच्चा तेलको मूल्य बढेर ७१. ९५ डलर कायम भएको छ ।

अमेरिकाले आफ्नो आपतकालिन भण्डारबाट कच्चा तेल निकालेको छ, यसले बजारलाई केही राहत मिल्ने छ ।

तर साउदीको तेल प्रशोधन केन्द्रलाई पहिलाको जस्तै तेल उत्पादन गर्न केही हप्ता लाग्न सक्ने जनाइएको छ ।

साउदी अरबको सरकारी तेल कम्पनी अरामका अनुसार हमलाको कारण तेल उत्पादन घटेर प्रतिदिन ५.७ लाख व्यारल भएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार  ९ : २२ बजे

चेपाङ आवास कार्यक्रम : इच्छाकामनामा २२ घर निर्माण

भरतपुर– चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका

काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण

काठमाडौं– काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरी बढेको छ । मुलुकको

मल ल्याउने ठेक्का भारतीय कम्पनीलाई, किसानको सास्ती हट्ला ?

काठमाडौं – सरकारले बर्खेखेतीका लागि ३० हजार टन युरिया मल

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– टर्कीएका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति

बेँसीसहर-खुदी सडक कालोपत्र सम्पन्न

लमजुङ– मनाङ र लमजुङ जोड्ने बेँसीसहर–चामे सडक कालोपत्र सम्पन्न भएको